बागमतीका मन्त्रीहरूको सम्पत्ति विवरण गोप्य

मकवानपुर । बागमती प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण अझै सार्वजनिक हुन सकेको छैन । प्रदेश संरचना स्थापनादेखि हालसम्म ४ मुख्यमन्त्रीको नेतृत्वमा ८५ जना मन्त्री भइसकेका छन् । केही त दुई–तीन पटक मन्त्री बनिसकेका छन् भने केही

Source : https://www.ratopati.com/story/454029/property-details-of-bagmati-ministers-secret