बुझबुझारथ नगरी कर्मचारीलाई रमाना नदिन अर्थ मन्त्रालयको परिपत्र
काठमाडौं । अर्थ मन्त्रालयले बुझबुझारथ नगरी सवा भएका कर्मचारीको रमाना नदिन मातहतका निकायहरूलाई परिपत्र गरेको छ । मन्त्रालयले आफू मातहतका चार निकायहरू आन्तरिक राजश्व विभाग, भन्सार विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र सार्वजनिक ऋण