भारत–क्यानाडा सम्बन्धमा फेरि आयो दरार, दुई राष्ट्रबीचमा तनावपूर्ण अवस्था सिर्जना
क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडामा निज्जरको हत्यामा भारतीय एजेन्टहरू संलग्न रहेको आरोप लगाएपछि भारत र क्यानाडाले कूटनीतिक सङ्कटको सामना गरिरहेका छन् । भारतले भने क्यानाडाको आरोपलाई