मन्त्री यादवको छड्के अनुगमन : १३ कर्मचारी अनुपस्थित

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय र खानेपानी तथा ढल निकास व्यवस्थापन विभागमा छड्के अनुगमन गरेका छन् ।  नेपाल सरकारले प्रदान गरेको दसैँ बिदा सकिएसँगै सरकारी कार्यालय खुलेको दुई दिन हुँदा समेत विभिन्न

Source : https://www.ratopati.com/story/452727/minister-yadavs-surprise-monitoring--employees-absent