महमुद दर्विशका तीन कविता

१) धर्तीको कविता एउटा बोझिल साँझ  कुनै दर्घटित गाउँमा आउँछन् अर्धमुदित आँखामा ती तीस वर्षहरू र पाँचओटा युद्ध  म कसम खान्छ कि आउने समयले सुरक्षित राख्नेछ  मेरो मकैको खेती । एउटा गायकले गुनगुनाउँछ  आगो र

Source : https://www.ratopati.com/story/453192/mahmud-darvishkas-three-poems