महिला टी-२० विश्वकपको फाइनलमा आज दक्षिण अफ्रिका र न्यूजील्याण्डको भिडन्त

काठमाडौँ । आइसीसी महिला टी(२० विश्वकपको फाइनलमा दक्षिण अफ्रिका र न्यूजील्याण्ड भिड्ने भएका छन् । फाइनल खेल आज दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राती ७स् ४५ बजेदेखि शुरु हुने छ । न्यूजील्याण्डले वेस्ट इण्डिजलाई दोस्रो सेमिफाइनलमा ८ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो । न्यूजील्याण्ड २०१० पछि पहिलो पटक विश्वकपको […]

Source : https://www.dcnepal.com/2024/10/606158/