माओवादी अध्यक्ष प्रचण्ड आज जुम्ला आउँदै

सुर्खेत। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार जुम्ला आउने भएका छन्। माओवादी केन्द्र जुम्ला कमिटीले सिञ्जा क्षेत्रको कनकासुन्दरीमा आयोजना गरेको जनसभालाई सम्बन्धन गर्न उनी जुम्ला आउन लागेका हुन् । माओवादी केन्द्र जुम्ला इन्चार्ज

Source : https://www.ratopati.com/story/453485/maoist-chairman-prachanda-arrives-in-jumla-today