रवि लामिछाने पक्राउको विरोधमा काठमाडौँ र पोखरामा रास्वपाले प्रदर्शन गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरा र काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । आज बिहान ११ बजे पोखराको मानवअधिकार चोक र दिउसो १ बजे काठमाडौँको माइतीघरमा प्रदर्शन गर्न

Source : https://www.ratopati.com/story/453137/rastriya-prajatantra-party-rsp-holds-protests-in-kathmandu-and-pokhara-against-rabi-lamichhanes-arrest