रवि लामिछानेलाई छुटाउन पोखरा आएका होइनौँ : प्रवक्ता झा

कास्की । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारीको मुद्दालाई सडक र सदनबाट निरन्तर उठाउने बताएको छ ।  बिहीबार कास्कीमा पत्रकार सम्मेलन गर्दै रास्वपाका नेता हरि ढकालले सहकारीको मुद्दा निरन्तर उठाउने बताएका हुन् ।  पत्रकार सम्मेलनमा

Source : https://www.ratopati.com/story/454053/we-have-not-come-to-pokhara-to-release-ravi-lamichhane-spokesperson-jha