सत्तारुढ दलहरूको बैठक बस्दै

काठमाडौँ । आज सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।  बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल हुनेछ । साथै मन्त्रीहरूको काम कारबाहीको समीक्षा पनि

Source : https://www.ratopati.com/story/454234/meeting-of-the-ruling-parties