राष्ट्रसंघ भन्छ, 'गाजामा युद्ध तत्कालै अन्त्य हुनुपर्छ'

न्यूयोर्क । मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसंघका विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गरेका छन् । 

Source : https://www.ratopati.com/story/453629/un-says-war-in-gaza-must-end-immediately