रियल मड्रिडले सेल्टा भिगाेलाई हरायाे, बार्सिलाेनासँग अङ्क बराबरी

काठमाण्डाै – स्पेनिस ला लिगा फुटबलमा रियल भालाडोलिड, एथ्लेटिक क्लब, रियल बेटिस, रियल सोसिडाड र रियल मड्रिड विजयी भएका छन् । हिजो भएका खेलमा भालाडोलिडले डिपोर्टिभो आल्भेसलाई ३–२ गोलले हरायो । यस्तै एथ्लेटिक क्लबले एस्पान्योललाई ४–१, रियल बेटिसले ओसासुनालाई २–१, रियल सोसिडाडले गिरोनालाई १–० गोलले हरायो । यस्तै आज बिहान भएको खेलमा रियल मड्रिडले सेल्टा भिगोलाई २–१ गोलले हरायो । रियल मड्रिडका लागि केलियन एमबाप्पे र भिनिसस जुनियरले गोल गरे । ला लिगामा बार्सिलोना ९ खेलमा २४...

Source : https://ujyaaloonline.com/story/107964/2024/10/20/real-madrid-defeated-celta-vigo