रेडक्रस काभ्रेको सभापतिमा भैल निर्वाचित

मकवानपुर । नेपाल रेडक्रस सोसाइटी काभ्रेको सभापतिमा १०३ मतका साथ देवेन्द्र प्रसाद भैल निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनमा निकटतम प्रतिस्पर्धी विदुर प्रसाद घिमिरेले ६५ मत पाए ।  त्यस्तै उपसभापतिमा ज्ञानबहादुर तामाङ १०३ मत,

Source : https://www.ratopati.com/story/453486/bhail-elected-president-of-red-cross-kavre