विवादका ‘सुल्तान’ हुन् सलमान खान

नयाँ दिल्ली । बलिउडका भाइजान अर्थात सलमान खान आफ्नो फेसन र प्रतिष्ठाका कारण चर्चामा रहिरन्छन् । आफ्नो हरेक स्टाइलले उनी आफ्ना फ्यानहरूको मन जित्छन् । सलमान जहाँ गए पनि उनलाई सबैले ‘भाई–भाई’ भनेर बोलाउँछन् ।

Source : https://www.ratopati.com/story/453511/salman-khan-is-the-sultan-of-controversy