शिक्षालाई व्यापारको वस्तु बनाउन हुँदैन : मन्त्री भट्टराई
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षालाई व्यापारको वस्तु बनाउन नहुने बताएकी छन् । शिक्षालाई सार्वजनिक क्षेत्रको रूपमा अगाडि बनाउनु पर्छ भन्ने कुरामा सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो । बिहीबार