रेस्टुरेन्ट सञ्चालकलाई कुटपिट गरेको आरोपमा तामाङ कलाकार अमिर दोङ पक्राउ

काठमाडौँ । तामाङ भाषाको चलचित्र र म्युजिक भिडियोमा अभिनय गर्दै आएका अमिर दोङलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको रोशी गाउँपालिका–५ घर भएका ४२ वर्षीय दोङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले

Source : https://www.ratopati.com/story/454319/tamang-artist-amir-dong-arrested-for-assaulting-restaurant-owner