यस्ता छन् मन्त्रिपरिषद्को बैठककाे निर्णय ?

काठमाडौं ।

 कार्तिक ८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्वजनिक गरेका हुन् ।

विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका १२ निर्णय सार्बजनिक गरिएको छ ।

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु: 

Source : https://newsofnepal.com/2024/10/25/675207/