मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले १२ निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैकले १२ वटा निर्णय गरेको जानकारी दिनुभयो ।

मन्त्री गुरुङले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिषा स्टिकर छपाइ गर्न स्वीकृति दिने निर्णय बैठकले गरेको जानकारी दिनुभयो ।

The post मन्त्रिपरिषद् बैठकका १२ निर्णय (सूचीसहित) appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/25/100299/