सबीले भारतमा जितिन् ‘ड्याज्लिङ डिभा’ अवार्ड

काठमाडौँ । भारतको जयपुरमा आयोजित ‘मिस टिन अफ द युनिभर्स’मा नेपाली सुन्दरी सबी थापाले विधागत तर्फको ‘ड्याज्लिङ डिभा’ अवार्ड जितेकी छन् । २१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी उक्त प्रतियोगितामा सबीले उक्त विधागत

Source : https://www.ratopati.com/story/453491/sabi-wins-dazzling-diva-award-in-india