सबैको पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि बन्ने मतदान केन्द्र सबैको पहुँच हुने गरी निर्माण गर्न निर्देशन दिएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आयोगले गर्भवती महिला, अशक्त, बिरामी, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको सहज पहुँच हुने गरी मतदान केन्द्र निर्माण गर्न निर्देशन दिएको छ। ‘मतदानमा खटिएका कर्मचारीले मतदान केन्द्र निर्माण गर्दा सम्बन्धित स्थानीय तहसँगको […]

Source : https://www.dcnepal.com/2024/11/614838/