सहकारी ठगी प्रकरणमा मेरो कुनै सहभागिता छैन : उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै सहभागिता नभएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले आफूमाथि निष्पक्ष छानबिनका लागि संसदमा कुरा राखिसकेको पनि बताएका हुन् ।  राष्ट्रिय

Source : https://www.ratopati.com/story/453787/i-have-no-involvement-in-cooperative-fraud-case-vice-president-gurung