साफ महिला च्याम्पियनसिप : नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं । राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले सोमबार माल्दिभ्ससँग खोल्दै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।  समूह

Source : https://www.ratopati.com/story/453476/saff-womens-championship-nepal-vs-maldives