साढे २३ अर्बको ट्रेजरी बिल जारी गर्दै सरकार

काठमाडौँ । सरकारले सोमबार करिब साढे २३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दैछ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिलका लागि बोलकबोल खुलाएको हो । उक्त बिलमध्ये

Source : https://www.ratopati.com/story/453488/government-to-issue-treasury-bill-of-rs--billion