सूर्य थापा नेतृत्वको समितिको प्रतिवेदनले रविको मुद्दा कमजोर बनायो : बिडारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवं वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको प्रतिवेदनले सहकारी ठगीको मुद्दालाई कमजोर बनाइएको बताएका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालद्वारा समसामयिक

Source : https://www.ratopati.com/story/453465/surya-thapa-led-committees-report-weakened-ravis-case-bidari