सोमपाललाई ‘प्लेयर अफ द सिरिज’ को अवार्ड

काठमाडौँ । सोमपाल कामी अमेरिकाविरुद्धको टी-२० सिरिजको ‘प्लेयर अफ द सिरिज’ बनेका छन् । ३ खेलमा ५ विकेट लिएका सोमपालले दोस्रो टी-२० जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । सोमपालले दोस्रो खेलमा अन्तिम ओभरमा ७ रन डिफेन्ड गर्दै खेललाई सुपर ओभरमा पुर्याएका थिए । सुपर ओभरमा सोमपालले नै बलिङ गर्दै केवल २ रन दिएर दुवै विकेट […]

Source : https://www.dcnepal.com/2024/10/606399/