हनिट्रयाप प्रकरण : इन्स्पेक्टर बिनु शाहीविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । प्रहरी निरीक्षक ( इन्स्पेक्टर) बिनु शाहीविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।  भैँसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको

Source : https://www.ratopati.com/story/452728/honeytrap-case-arrest-warrant-issued-against-inspector-binu-shahi