हेटौँडा–कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक दुईतर्फी खुल्यो

काठमाण्डाै – हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाण्डौ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ । मकवानपुरको इन्द्रसराेवर गाउँपालिका–२ सिमखोलाको सडकमा ह्युमपाइप राखेर मर्मत भएपछि सडक दुईतर्फी नै सञ्चालनमा आएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । गएको असोज १० देखि १२ गतेसम्मको अविरल वर्षासँगै आएको बाढी र पहिराेले सडक क्षतिग्रस्त भएको थियो । तत्काल मर्मत गरेर असोज २० गतेदेखि सडकमा यातायात सञ्चालन भए पनि सडकमा ह्युमपाइप रा...

Source : https://ujyaaloonline.com/story/108007/2024/10/21/hetauda-kulekhani-ktm-road-opened-two-way