पृथ्वीविचारको सार र महेन्द्र चिन्तनधार

पृथ्वीविचार भनेको नेपाल राष्ट्रका निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले अघि सारेका नेपाल जोगाउने र जगाउने रणनीतिक र कार्यनीतिक महत्वका विचारका शुत्र र सारलाई बुझ्नु पर्दछ। पृथ्वीनारायण शाहले जीवनका अन्तिमकालमा आफ्ना भाइभारदार आदिलाई मौखिक रुपमा दिएका उपदेशलाई उनीहरुले लिपिबद्ध गरेका थिए। यिनै हस्तलिखित पानाहरुलाई योगी नरहरिनाथ, सूर्यविक्रम ज्ञवाली, बाबुराम आचार्य आदिको पहलमा प्रकाशित पुस्तिकालाई दिव्य […]

Source : https://www.dcnepal.com/2024/10/606245/