विपक्षी दलहरूले आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

काठमाडौँ । सरकार बाहिर रहेका विपक्षी दलहरूले सरकारको ध्यानाकर्षणका लागि ज्ञापनपत्र आज बुझाउँदै छ ।  शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले सरकारको सय दिनको समीक्षा, बाढीपहिरो पछिको राहत तथा पुनर्स्थापना, सुशासन, सामाजिक न्याय, जनजीविका

Source : https://www.ratopati.com/story/453492/opposition-parties-to-submit-memorandum-to-pm-today