असोजमा घट्यो सार्वजनिक ऋण, २५ खर्ब २३ अर्ब तिर्न बाँकी

काठमाडौँ । ऋण प्राप्तिभन्दा भुक्तानीको रकम बढी भएपछि असोज महिनामा नेपालको ऋण दायित्व घटेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क अनुसार असोज मसान्तमा नेपालको कुल सार्वजनिक ऋण २५ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ

Source : https://www.ratopati.com/story/453490/public-debt-falls-to-rs--billion-in-september