११ दिनमा अवकाश हुन लागेकी राणा एआईजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ एक जना डीआईजीलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा सिफारिस गरिएको छ । आइतबार साँझ बढुवा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत किरण राणालाई एआईजीमा बढुवा सिफारिस गरेको हो

Source : https://www.ratopati.com/story/453462/rana-who-is-retiring-in--days-recommended-for-promotion-to-aig