४५० तीर्थस्थल भ्रमण गरेका प्रदीप खनाललाई भारतमा अभिनन्दन

काठमाडौं। दक्षिण एसिया र चीनका गरी ४५० तीर्थस्थल एक वर्षभित्र भ्रमण(दर्शन गरेका नेपालका शान्तिमैत्री अभियानकर्मी प्रदीप खनाललाई भारतमा सम्मानसहित अभिनन्दन गरिएको छ। खनाललाई डा एपिजे अब्दुल कलाम फाउन्डेसनले अक्टोबर १५ मा सम्मान तथा अभिनन्दन गरेको हो। उक्त सम्मान खनाललाई मेघालयका सभाध्यक्ष थोमस् ए साङ्माले हस्तान्तरण गरेका थिए। सो क्रममा पश्चिम बंगाल सरकारका मन्त्री अरुप रोए […]

Source : https://www.dcnepal.com/2024/10/606370/