आईजीपी कुँवर ग्रीस भ्रमणमा

काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्त कुँवर ग्रीस भ्रमणमा गएका छन् । सोमबार कुँवर ग्रिस प्रस्थान गरेका हुन् । ग्रिसको एथेन्समा युएस ड्रग इन्फोर्समेन्ट एड्मिन्स्ट्रेशनले आयोजना गरेको सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

Source : https://www.ratopati.com/story/448790/igp-kunwar-on-greece-tour