इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्टले बराबरी खेले

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी र आर्सनल तथा ब्राइटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् । गएराति म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहाड स्टेडियममा भएको खेलमा सिटी र आर्सनलले २–२ गोलको बराबरी खेलेका हुन् । म्यानचेस्टर सिटीका दागि  इर्लिङ हाल्याण्डले खेलको ९ मिनेटमा र जोन स्टोन्स्ले निर्धारित ९० मिनेटको खेलपछि थपिएको अतिरिक्त समयमा गोल गरे । यस्तै आर्सनलका रिचार्डो क्यालाफियोरीले खेलको २२ औँ मिनेटमा र गाव्रियल मगलेसले दोस्रो हाफको पहिलो मिनेटमै गोल गरेका हुन् । आर्सनलका लिन्ड्रो ट्रोसार्डले दोस्रो ह...

Source : https://ujyaaloonline.com/story/106923/2024/9/23/city-vs-arsenal-brighton-vs-nottingham-forest-draw



Related Posts