घर बनाउँदा प्रकाश तामाङको खाताको रकम झिकेको छैन : किराती

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले प्रकाश तामाङको घर बनाउँदा    उनको खाताबाट पैसा नझिकेको बताएका छन् । आइतबार साँझ आफ्नो फेसबुकमार्फत तामाङको खातामा क्यु आर कोडबाट जम्मा भएको पैसा नचलाएको

Source : https://www.ratopati.com/story/448682/prakash-tamangs-account-money-not-withdrawn-while-constructing-house-kirati