घलेको ‘इन्ट्री’पछि एनआरएनएमा अर्को ‘लफडा’, कार्यालय बन्द गरेर होटलमा केसी पक्षको रणनीतिक बैठक
काठमाडौँ । सर्वोच्च अदालतको फैसलाअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको विवाद मिलाएर एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष शेष घलेलाई आफूलाई आधिकारिक दाबी गर्दै आएको बद्री केसी पक्षले असहयोगको नीति लिएको छ । हाल