चीन भ्रमणमा गएका रास्वपा नेताहरू नेपाल फर्किन लागे

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू आकस्मिक रूपमा नेपाल फर्किन लागेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली

Source : https://www.ratopati.com/story/448692/nepal-nepal-communist-party-ncp-leaders-return-to-china