चुनाव गराउन नसक्ने पत्रकार महासंघविरुद्ध सर्वोच्चमा रिट, के छ मागदाबी ?

काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेपछि सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन् ।   वर्तमान कार्यसमितिले तोकिएको मितिमा

Source : https://www.ratopati.com/story/448787/writ-petition-filed-in-supreme-court-against-federation-of-nepali-journalists-for-not-being-able-to-hold-elections