तीन महिनाको तथ्यांकको आधारमा यस्तो छ देशको आर्थिक तथा वित्तीय स्थिति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन महिनाको तथ्यांकको आधारमा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ ।  मंगलबार बैंकले सार्वजनिक गरेको रिपोर्टअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.८२ प्रतिशत

Source : https://www.ratopati.com/story/458335/based-on-the-data-of-three-months-this-is-the-economic-and-financial-situation-of-the-country