दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माले दुर्गा प्रसाईंको गिरफ्तारीको भर्त्सना गर्दै तत्काल निःशर्त रिहाइको माग गरेका छन् ।  उनले लोकतन्त्रमा स्वतन्त्र अभिव्यक्ति दिने हरेक नेपाली नागरिकको अधिकार भएको स्मरण गराएका हुन् । सरकारले

Source : https://www.ratopati.com/story/448696/nc-mp-sharma-demands-immediate-release-of-durga-prasain