दुर्गा प्रसाईंले भने– एक थोपो रगत हुँदासम्म केपी ओलीसँग लड्छु

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले एक थोपो रगत रहेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीसँग लड्ने बताएका छन् । प्रहरीले प्रसाईंलाई उनको निजी निवास भक्तपुरबाट पक्राउ गर्दै गर्दा उनले प्रधानमन्त्री ओलीसँग एक थोपो रगत भएसम्म लड्ने

Source : https://www.ratopati.com/story/448636/durga-prasain-says-he-will-fight-kp-oli-till-he-has-a-drop-of-blood