दुर्गा प्रसाईंका समर्थकले झापामा जलाए तीन वटा ट्रक

झापा। मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेपछि झापामा उनका समर्थकले गएराति ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन्। प्रसाईंका समर्थकले गए राति ११ बजे बिरिङ पुल नजिकै युपी-५७ एटी-४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए। चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन्। बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको […]

Source : https://www.dcnepal.com/2024/09/600132/