पहिलो ट्रिलिनियर बन्ने संघारमा एलन मस्क

अब प्रस्ट भयो, संसारले अब छिटै पहिलो ‘ट्रिलियनियर’ (खर्बपति) पाउनेवाला छ । व्यापारिक क्षेत्रमा अनुसन्धान गर्ने संस्था ‘इन्फर्मा कनेक्ट’को एक रिपोर्ट अनुसार अमेरिकी अर्बपति एलन मस्कको सम्पत्ति सञ्चयको यही दर कायम रहने हो भने उनी

Source : https://www.ratopati.com/story/448535/elon-musk-on-the-verge-of-becoming-the-first-trilinear