पार्टी कार्यालयमा सम्बोधन गर्दै रविले भने- ममाथि राजनीतिक प्रतिशाेध साँध्न खोजियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि राजनीतिक प्रतिरोध साध्न खोजेको आरोप लगाएका छन्। प्रहरीले पक्राउ गर्ने संकेत पाएपछि आइतबार राति पार्टीका नेताहरुसंगको छलफलपछि पार्टी कार्यालय बनस्थलीमा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले सहकारी प्रकरणमा जवरजस्ती दोषी देखाएर राजनीतिक प्रतिरोध साँध्न खोजेको आरोप लगाएका हुन्। उनले आफूलाई पक्राउ गर्ने बिषयमा बुझ्दा पक्राउ गर्ने कुनै तयार नभएको […]

Source : https://www.dcnepal.com/2024/09/600051/