भुक्तानी नपाएपछि लुम्बिनीमा निर्माण व्यवसायीको धर्ना

बुटवल ।  लुम्बिनी विकास कोषले आफूहरूले काम गरेअनुसार रकम भुक्तानी नदिएको भन्दै निर्माण व्यवसायीहरूले लुम्बिनीस्थित कोष अगाडि धर्ना दिएका छन् । बुद्ध जन्मस्थल लुम्बिनीमा अहिले विभिन्न योजना अन्तर्गत सुन्दर करणका काम भइरहेका छन् । तर,

Source : https://www.ratopati.com/story/448707/builders-stage-sit-in-in-lumbini-over-non-payment-of-dues