वामपन्थी नेता दिसानायके बने श्रीलंकाको नयाँ राष्ट्रपति

कोलम्बो । श्रीलंकाको नयाँ राष्ट्रपतिमा वामपन्थी पार्टी नेसनल पिपुल्स पावरका नेता अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । दिसानायकेले ५७ लाख ४० हजार १७९ मत पाएका छन् ।  दिसानायकेले श्रीलंकाको नवौँ राष्ट्रपतिको रूपमा शपथ

Source : https://www.ratopati.com/story/448695/leftist-leader-dissanayake-sworn-in-as-sri-lankas-new-president