संविधान संशोधनका विषयमा दलहरुबीच असमझदारी हुनुहुँदैनः सभामुख घिमिरे

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संविधान संशोधनका विषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका छन्। संविधान दिवसको अवसरमा संविधानसभा सदस्य परिषद् नेपालले आइतबार सिंहदरबारमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संविधान कार्यान्वयनको ९ बर्ष पूरा भएको अवस्थामा यसलाई थप स्थायीत्व दिन संशोधन जरुरी रहेको भन्दै यस बिषयमा दलहरुबीचको असमझदारी उचित नहुने बताएका हुन्। उनले […]

Source : https://www.dcnepal.com/2024/09/600002/