सञ्चारकर्मी संगिताको अभिनयमा दसैँ खर्च सार्वजनिक

 काठमाडौँ । लोकप्रिय तथा चर्चित लोक दोहोरी गायक घमेश दुलालको दसैँ गीत ‘खर्च दसैँलाई’ सार्वजनिक भएको छ । गायक दुलालले दसैँमा गरिबले खर्च जुटाउन नसक्दाको दुख, छोराछोरीलाई नयाँ लुगा किन्न लाउन खान दिन नसक्नुको

Source : https://www.ratopati.com/story/448667/journalist-sangitas-dasara-expenses-made-public