स्पेनिश लालिगा : स्प्यान्योलविरुद्ध रियल मड्रिडलाई ४-१ गोलको जीत

काठमाडौँ । स्पेनिश लालिगा फुटबलअन्तर्गत रियल मड्रिडले स्प्यान्योलविरुद्ध सहज जीत पाएको छ ।  शनिबारको घरेलु मैदानमा भएको खेलमा चर्चित फुटबलर एम्बाप्पे संलग्न मड्रिडले स्प्यान्योललाई ४-१ गोलले स्तब्ध पार्‍यो । पहिलो हाफ बराबरीमा टुंगिएको थियो

Source : https://www.ratopati.com/story/448522/real-madrid-beat-espanyol---in-la-liga