राजधानी

  • सरकारकै संरक्षणमा प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको छ: प्रभु साह
    रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्राकृतिक स्रोतसाधनको जथाभावि दोहन नरोकिए नेपाल मरुभूमी बन्न सक्ने बताएका छन् । नदीखोलामा भईरहेको जथाभावि उत्खनन्ले नेपाल मरुभूमी बन्ने भएकाले त्यसलाई रोकिनुपर्ने उनले बताए । महापर्व दशैं, श
  • उर्जामन्त्री खड्काले कुलमानलाई सोधे १५ बुँदे स्पष्टिकरण
    काठमाडौं। उर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ १५ बुँदे स्पष्टीकरण सोधेका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खड्काले कुलमानलाई  १५ वटा बुँदामा स्पष्टीकरण सोधेका हुन् । कुलमानलाई उनको कामको मुल्य
  • सुन र दाईजो बहिष्कार गरेर विवाह
    तत्कालिन सशस्त्र द्वन्द्वको नेतृत्व समालेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले (प्रचण्ड¬) ले गतबर्ष गोकर्ण रिसोर्टमा नातिनीको तामझाका साथ विहे गरे । सुन गर–गहना र दाईजो विरुद्धमा द्धन्द्धको बेला मुद्धा वनाएका प्रचण्डले गाउँ गाउँ र पार्टीभित्र ज
  • राजेशपायल राईलाई आफ्नै गीतमा कपिराइट लागेपछि…
    काठमाडौं । गायक तथा सर्जक राजेशपायल राईले आफ्नो नामबाट सार्वजनिक गरिएका गीतहरु अन्य प्लेटफर्ममा राखिएको भए तत्काल डिलिट गर्न आग्रह गरेका छन् । राईले सामाजिक सञ्जालमार्फत आफ्नै गीतमा आफैंलाई कपीराइट लागेपछि यस्तो आग्रह गरेका हुन् । उनले भनेका छन्- ‘यो एक सूचना
  • वरिष्ठ गीतकार विश्व बल्लभको निधन
    काठमाडौं । वरिष्ठ गीतकार विश्व बल्लभको ८० वर्षको उमेरमा निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा मस्तिष्कघातको उपचारको क्रममा उनको बुधबार निधन भएको हो । गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जालमार्फत बल्लभको निधन भएको जानकारी दिएका छन् । गीतकार था
  • दुग्ध उत्पादक कृषकको रकम सुनिश्चित गर्दै मनहरी गाउँपालिका
    मकवानपुर । दुग्ध उत्पादक किसानहरुमा निराशा बढ्दै गएपछि स्थानीय सरकारले किसानलाई आफ्नो व्यवसायमा टिकीरहनको लागि पहल गरेको छ । दुध विक्री गरिएको भुक्तानी समयमा नपाएपछि आजित किसानहरु व्यवसायबाट पलायन हुने संभावनालाई मध्यनजर गर्दै मकवानपुरको मनहरी गाउँपालिकाले
  • प्रशासनद्वारा चाडपर्वमा प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न आग्रह
    लमजुङ । लमजुङमा जिल्ला प्रशासन कार्यालयले प्लाष्टिकजन्य फूलमालाको प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै त्यस्तो आग्रह गरेको हो । जिल्ला प्रशासन कार्यालयले सर्वसधारण तथा विभिन्न कार्यक्रमका आयोजक संघसंस्था,
  • विद्यार्थीका लागि अतिरिक्त कक्षा, ३० लाख रुपैयाँ बजेट
    डडेल्धुरा । नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन गत वर्ष देखी अतिरिक्त कक्षा संचालन गर्दै आईरहेको छ । कक्षा ८ देखी १० सम्मका विद्यार्थीहरुको नजितामा सुधार ल्याउन गाउँपालिकाले रकम विनियोजन गरि गत वर्ष देखि अतिरिक्त कक्षा संचालन गरिरहेको गाउँपा
  • श्रीमतिको हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका जंगबहादुर पक्राउ
    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका– ६ जलजले बजारमा हत्या गरी टाउको हातमा बोकेर हिडिरहेका एक युवकलाई मंगलवार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ । ताप्ली गाउँपालिका–४ ठानागाउँ स्थायी घर भई जलजले बजारमा डेरा गरी बस्ने उर्मिला तामाङ (२९) लाई उनकै श्रीमान जंगबहादुर
  • धर्मका नाममा चाडपर्वमा वातावरणमा हानि !
    यदि हामी शब्द र कर्मको भिन्नतालाई स्पष्ट रूपमा अनुभव गर्न चाहन्छौं भने धर्मलाई वातावरणको लेन्सबाट हेर्नुपर्छ । हाम्रा धार्मिक ग्रन्थमा नदीहरूलाई आमाको दर्जा दिइएको छ, तर अर्कोतर्फ गंगा–यमुनाजस्ता नदीहरूलाई संसारकै सबैभन्दा प्रदूषित नदीमा परिणत गर्छौं । हामी
  • ‘महादसैं’ नबनोस् ‘दशा’
    यस वर्षको बडादसैं २६ असोजमा परेको छ । नेपाल तथा नेपाल बाहिरका नेपालीले दसैं र तिहारलाई गोर्खालीहरूको पहिचानका रूपमा लिन्छन् । दार्जिलिङ, सिक्किम, डुअर्स, आसाम, देहरादूनमा त दसैं र तिहारलाई गोर्खाहरूको एकताको बिँडो ठान्छन् । भारत, बर्मा, श्रीलंका, इन्डोनेसियालगायत
  • Various Jobs In Qatar
    The post Various Jobs In Qatar appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
  • मायाका रंगहरुबाट पनि पल शाह निष्कासित
    काठमाडौं । १० महिना अघि अभिनेता पल शाह २५लाख रुपैयाँ पारिश्रमिक लिने सर्तमा चलचित्र ‘मायाका रंगहरु ः कलर्स अफ लभ’मा अनुबन्धित भएका थिए । अभिनेता शाह यतिबेला यो चलचित्रबाट निस्कासित भएका छन् । एक महिना भित्रै उनी चलचित्रबाट निष्कासित भएको यो दोश्रो पटक हो । तीन स
  • मिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले देखाए ट्यालेन्ट
    काठमाडौं । आगामी डिसेम्बरमा अमेरिकामा हुने मिसेस वल्र्डमा नेपालले यसपटक पनि प्रतिनिधित्व गर्ने भएको छ । हाल प्रशिक्षण जारी रहेको विवाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वल्र्ड २०२४ की बिजेताले मिसेस वल्र्डमा नेपालबाट भाग लिने छिन् । सोही प्रत
  • दशकपछि निर्देशकमा तुलसी घिमिरे, विपिन नायकसँगै गायक
    काठमाडौं । तुलसी घिमिरेले चलचित्र निर्देशक नगरेको दशक नाघिसकेको छ । अब भने यी निर्देशक नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले आफ्नो निर्देशनमा नयाँ चलचित्र ‘पहाड’ निर्माणको घोषणा गरेका छन् । यो चलचित्रको तिहारलगत्तैबाट छायाँकन सुरु हुने भएको छ । यही चलचित्र
  • पोखरामा क्रस कन्ट्री दौड हुने
    पोखरा । हिमालयन टुरिजम फोरम आयोजनामा पोखरामा तेस्रो संस्करणको क्रस कन्ट्री दौड प्रतियोगिता हुने भएको छ । नेपाल–चीनबीच सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यका साथ आगामी २४ कात्तिकमा सो प्रतियोगिता हुन लागेको हिमालयन टुरिजम फोरम अध्यक्ष विश्वशंकर पालिखेले बताए । मं
  • चाडपर्व लक्षित बजार अनुगमनमा महानगर सकृयता
    वीरगन्ज । चाडपर्व लक्षित बजार अनुगमनमा वीरगन्ज महानगरले सकृयता देखाएको छ । तरेली परेर आएका चाडपर्वमा व्यापारीहरुको कालोबजारीमा सेवाग्राही पर्न सक्ने कुरालाई आँकलन गर्दै महानगरले बजार अनुगमनलाई तिब्रता दिएको हो । आर्थिक नगरी वीरगन्जमा महानगरको अगुवाईमा मंगल
  • नेपाल सहकारीद्वारा मन्दिरलाई सहयोग
    सप्तरी । राजविराजको मुटुमै रहेको प्रसिद्ध श्री चण्डी दुर्गा भगवती मन्दिरलाई यहाँस्थित एक सहकारी संस्थाले दान पेटिका तथा फोहर व्यवस्थापनका लागि डस्टबिन लगायतका सामाग्रि प्रदान गरेको छ । नेपाल सहकारी संस्था लिमिटेडले मंगलबार एक कार्यक्रमबीच उक्त सामाग्रि मन्
  • प्रहरीद्वारा विद्यार्थीलाई प्रशिक्षण
    सप्तरी । बढ्दो लागु औषधको प्रयोग तथा यसमा फसेका युवाहरुलाई कुलतबाट जोगाउने उद्देश्यले प्रहरीले विद्यालयहरुमा लागुऔषधको प्रकार, प्रभाव, कानुनी व्यवस्था र लागु औषध प्रयोगबाट बच्ने उपाय’bout प्रशिक्षण कार्यक्रम संचालन गरेको छ । यसै क्रममा मंगलबार राजविराजस्थित ह्
  • धौलागिरि आरोही ५ जनाको मृत्यु
    पोखरा । धवलागिरि आरोहणमा गएका रुसका पाँच जना हिमाल आरोहीको मृत्यु भएको छ । आइतबार साँझ ११ बजेदेखि करिब ८ हजार मिटर उचाइबाट सम्पर्कविहीन आरोहीहरुको खोजी गर्ने क्रममा मृत फेला पारिएको खबर आएको पर्यटन विभागका साहसिक तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जना